‘एक्स्पो २०२० दुबई’ मा विभेद

संयुक्त अरब एमिरेट्स् यूएईको दुबईमा हाल सञ्चालनमा रहेको विश्वव्यापी व्यापारिक महोत्सव ‘एक्स्पो २०२० दुबई’ मा कार्यरत नेपाली लगायत अन्य देशका आप्रबासी श्रमिकहरुलाई विभेदसहित बाध्यकारी श्रममा संलग्न गराइएको पाइएको छ । श्रम अधिकार र मानव अधिकारको विषयमा अन्तर्राष्ट्रिय र स्थानीय रुपमा कार्यरत संस्था इक्वीडेमले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एक्स्पोमा कार्यरत नेपालीसहित अन्य ११ देशका श्रमिकमाथि विभेद … Continue reading ‘एक्स्पो २०२० दुबई’ मा विभेद